मासिक प्रतिवेदन प्रत्येक महिनाकाे १५
गते भित्र Entry गर्नु गराउनु हुन र २२ गते सम्ममा तथ्यांक केलाइ पृष्टपाेषण गर्नुहुन सबैमा अनुरोध गरिन्छ /
बिगत केहि दिन देखि Complete बटन नदेखिने समस्या आएकोमा सो को समाधान भैसकेको हुदा सम्पूर्ण प्रयोगकर्ताहरुलाई Browser Cache Cleaner App प्रयोग गर्नुहुन अनुरोध छ |